राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा
काठमाडौँ । धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री...