उपरथीमा बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान...