पूर्वाधार विकास समितिद्वारा सातै प्रदेशमा अनुगमन गर्न उपसमिति गठन
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेशमा सञ्चालन भइरहेका पूर्वाधार, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना र कार्यक्रमको अनुगमन, अध्ययन तथा मूल्यांकन गर्न प्रदेशगत उपसमिति गठन गरेको छ। समितिको बैठकले...