‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित
काठमाडौँ । नेपाल बैंकर्स संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएका संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । संघको ४०औँ...