नारायणी नदीमा अड्किएको ‘राइनो क्रुज’ क्रेनको सहायताले निकालिँदै, राजमार्ग आज साँझसम्म खुलाउने तयारी
काठमाडौँ । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ । सडक विभागका उप-महानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले क्रुज...