एमाले नेता शाही नेकपामा समाहित
काठमाडौँ । नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। बिहीबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू...