ललिता निवास प्रकरणका प्रमुख अभियुक्त ढकालकी पत्नी दुई लाख धरौटीमा रिहा
काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज...