नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता गर्यो
काठमाडौँ । नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता दिएको छ। कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई...