प्रजिअ ढकालद्वारा निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको अनुगमन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माणाधीन सडकको कामको प्रगति विवरणबारे जानकारी लिएको हो...