जेन जेड सहिदकी आमाको सन्देश : ‘कान्छो छोरोको निधनपछि मन आत्तिएको छ, सरकारले जनताको भलो गरोस्’
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३...