रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि खारेज...