आफूखुसी उम्मेदवारी घोषणा गरेकोप्रति रास्वपाको आपत्ति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारको छनोट पार्टीले...