मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, निर्वाचन समीकरणमा फेरबदल
काठमाडौँ । मनाङ जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार...