फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे
काठमाडौँ। फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २/२ को बराबरीमा सकिएको...