ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
भक्तपुर । काठमाडौँबाट जडीबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको...