केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न काँग्रेस बैठकमा प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसको बैठकमा केन्द्रीय समिति र आम चुनावमा ४० मुनिका २० प्रतिशत अनिवार्य गर्न प्रस्ताव भएको छ । सानेपामा जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय...