मधेशमा पानी नपरेपछि सांसदलाई पक्राउ गरेर स्थानीयले बनाए हली !
काठमाडौँ । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उनीहरूलाई...