सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनीत
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनीत भएका छन्। सूचना तथा सञ्चार मन्त्री स्तरको आजको निर्णय अनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्न्यात र सोभिता रिसाल मनोनीत...