डेढ लाख रुपैयाँ घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख रुपैयाँ घुससहित पोखराबाट सब-इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई नियन्त्रणमा लिएको हो । घर निर्माण सम्पन्न...