चीनमा हुने उसु प्रतियोगितामा सहभागी हुँदै १४ नेपाली खेलाडी
काठमाडौँ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने ‘अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४’ मा नेपालले भाग लिने भएको छ । अप्रिल २१ देखि २६ सम्म चीनमा हुने प्रतियोगितामा नेपालबाट १४ खेलाडीले...