होर्मुज क्षेत्रमा अवरोध लम्बिए कच्चा तेलको मूल्य तीव्र उकालो लाग्ने संकेत
काठमाडौँ । मध्यपूर्व क्षेत्रको बढ्दो तनाव र सामरिक जलमार्गमा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप दबाब पर्ने देखिएको छ। होर्मुज जलडमरूमध्यमा अवरोध अवस्था अप्रिल अन्त्यसम्म कायम रहे कच्चा तेलको...