जापानमा खाद्य र ऊर्जा मूल्यमा उतारचढाव, मुद्रास्फीति २.२ प्रतिशत
टोकियो । जापानमा अक्टोबर महिनामा मुख्य उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई)अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ। सरकारी तथ्यांकअनुसार मूल्यवृद्धि बैंक अफ जापानले निर्धारण गरेको दुई प्रतिशतको...