आयात-निर्यात अनुपात १४.०३ प्रतिशतले ऋणात्मक
काठमाडौँ । नेपालको आयात निर्यात अनुपात १४.०३ प्रतिशतले ऋणात्मक देखिएको छ। चालू आर्थिक वर्षको पहिलो सात महिनामा आयात १३.६५ प्रतिशत, निर्यात ३२.१९ प्रतिशतले बढेको छ। साउनदेखि पुससम्म व्यापारघाटा समेत १०.९१...