भुक्तानीका लागि हिँडेका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसहित ७ जना कार्यालयबाट हिँडेको तीन दिनसम्म सम्पर्कविहीन भएका छन् । बुधबार साँझ पालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरेर उनीहरू...