प्रधानमन्त्री ओलीको दाबी-‘३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वमै सबैभन्दा पुरानो चिकित्सा अभ्यास रहेको दाबी गरेका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘मैले धेरै...