टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ । ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिला जन ठुलो सङ्ख्यामा पूजा अर्चनाका लागि त्यहाँ...