एसियन कप छनोटमा नेपालको शानदार सुरुआत, लाओस ९-० ले पराजित
काठमाडौँ। एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुआत गरेको छ । उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९-० को गोल अन्तरले पराजित गर्यो । नेपालका लागि कप्तान सावित्रा...