एएफसी यू–२३ एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै
काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अङ्क खोस्ने अभियानमा...