संविधान निर्माण गरेका शक्तिहरू एकताबद्ध हुनुपर्नेमा ‘प्रचण्ड’को जोड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा...