विद्यालयका प्रधानाध्यापक मृत फेला
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका-१२ सातबिसे घर भई बेलकोटगढी १० पोखरीथोकमा रहेको वरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय एकराम सिलवाल मृत भेटिएका...