काठमाडौँ महानगरपालिकाले फरक शैलीमा मनायो निजामती सेवा दिवस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको निजामती सेवा दिवस परम्परागत ढाँचा भन्दा भिन्न तरिकाले मनाएको छ । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा महानगरले एकल सेवा केन्द्रको शुभारम्भ गर्दै सेवाग्राहीलाई छरितो, प्रभावकारी,...