दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने पहिलो निजामती कर्मचारी बने बमबहादुर विक
काठमाडौँ । रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गरेका छन् । विकले अर्जेन्टिनाको स्थानीय समय अनुसार फेब्रुअरी १३ का दिन बिहान ९...