अर्थमन्त्री खनालले गरे एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुभारम्भ
काठमाडौँ । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । आजबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन् । सरकारी निकायबाट सम्पादन...