एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसंख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्याउने लक्ष्य
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी...