बागमती सभ्यता विकास समिति अध्यक्षमा ११ जना ‘सर्टलिस्टेड’
काठमाडौँ । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदका लागि निवेदन दिएकामध्ये ११ जना ‘सर्टलिस्टेड’ भएका छन् । २० असारमा कार्यकारी अध्यक्षका...