ऊर्जा मन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन
गण्डकी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गरेका छन् । त्यसक्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिएका थिए । ...