उपल्लो मुस्ताङमा वन्यजन्तु पीडितलाई राहत वितरण
मुस्ताङ । यहाँस्थित उपल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानलाई राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले तीन किस्ता गरी वन्यजन्तुबाट भएको क्षति राहत रकम उपलब्ध गराएको जनाएको...