एनपीएलको तेस्रो संस्करणअघि ‘एक्सट्रीम एन्थम’ सार्वजनिक, सात टोलीसँग प्रायोजन साझेदारी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिंकले ‘एक्सट्रीम एन्थम’ सार्वजनिक गरेको छ। क्रिकेट खेलाडी र समर्थकको उत्साहलाई संगीतमार्फत अभिव्यक्त गर्ने उद्देश्यले कम्पनीले एन्थम...