बालेन शाहको ‘एक्सन-ओरिएन्टेड’ शैलीमा संघ-प्रदेश संवाद, समाधानमुखी सहकार्यमा जोड
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनमा देखिएका जटिलता समाधान गर्ने उद्देश्यले आयोजित...