भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो’ सुरु, ४० नयाँ मोडल सार्वजनिक हुँदै
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । अटोमोबाइल क्षेत्रका नयाँ सवारीसाधन, प्रविधि र सेवाहरू...