ट्विटरले सरकारसँग दर्ता प्रक्रियाबारे जानकारी माग्यो, फेसबुक भने मौन
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट इमेल प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । सिंगापुरबाट...