दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष...