किसानका दिनचर्या फेर्ने बिर्तामोड नगरपालिकाको ‘एक समूह एक उत्पादन कार्यक्रम’
काठमाडौँ । नेपाललाई कृषिप्रधान देश भनेर खुबै प्रचार गरियो । स-साना नानीबाबुदेखि विद्यालय कलेज र युनिभर्सिटीसम्म पनि नेपाल कृषि प्रधान देश भनेर पाठ्यक्रममै राखेर विद्यार्थीलाई घोकाइयो । तर कृषिजन्य फलफूल...