एचपीभी खोप व्यवस्थित रूपमा अघि बढाउन डंगोलको आग्रह
काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रूपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् । मंगलवार काठमाडौँको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन...