हिमालयन बैङ्कको ‘एचबीएल डलर’ प्रिपेड कार्ड सञ्चालनमा
काठमाडौँ । हिमालयन बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर’ प्रिपेड कार्ड सुविधा प्रचलनमा ल्याएको छ। यस सुविधा अन्तर्गत हिमालयन बैङ्कका खातावालाहरूले प्रतिवर्ष अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड...