अमेरिकी एच-वान बी भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी
काठमाडौँ । भारतले अमेरिकी दक्ष कामदार (एच-वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ । दक्ष कामदारका लागि दिइने भिसाको शुल्कले गम्भीर मानवीय...