उपासना बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर
काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर बनेकी छिन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले एक वर्षका लागि ठकुरीलाई ब्राण्ड एम्बेस्डरमा...