चिनियाँ रक्षा मन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् । सो भेटमा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा...