लाट्भियाको नयाँ संसद्को सभामुखमा एडवाड्र्स स्मिल्टेन्स निर्वाचित
काठमाडौँ । लाट्भियाको नयाँ संसद(१५ औँ साइमा) को सभामुखमा युनाइटेड लिस्टका एडवाड्रस स्मिल्टेन्स निर्वाचित भएका छन् । मंगलवार बसेको संसद्को पहिलो बैठकले स्मिल्टेन्सलाई सभामुखमा निर्वाचित गरेको हो । योसँगै उनले...