नेपाल-युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र युगाण्डाका विदेश मन्त्री एडोनिया अयेबारेबीच आज साइडलाइनमा भेटवार्ता भएको छ । न्यूयोर्कमा जारी महासभाको उच्चस्तरीय छलफलका क्रममा भएको...